Live on
Your Voice, Your Power
कठमाडौँ : शेयर बजारकी व्यापारी राधा पोखरेलले मौद्रिक नीतिले शेयर बजारलाई खासै ठूलो राहत नदिएको बताएकी छन् । मौद्रिक नीतिका बारेमा खबरहबले आयोजना गरेको छलफलमा उनले यस्तो बताएकी हुन् । पछिल्लो समय शेयर बजारका व्यापारी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेपनि त्यसको सुधारका लागि राष्ट्र बैंकको नीति राम्रो नआएको उनले बताएकी हुन् । यस्तो अवस्थामा राष्ट्र बैंकले…