Live on
Your Voice, Your Power
काठमाडौँ- हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । यस अफरअन्तर्गत बैंकको मोबाइल बैंकिङ एचआइए–एमबी एपमार्फत् फण्ड ट्रान्सफर गर्ने दुई जनाले स्मार्टफोन जित्न सक्नेछन् । सो अफर यही भदौ १ देखि २१ भदौसम्म लागू हुने बैंकले जनाएको छ । यसअनुसार मोबाइल बैकिङ एपबाट फण्ड ट्रान्सफर…