बैंक/वित्त « Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख १३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड…