बैंक/वित्त Archives | Page 9 of 132 | Khabarhub Khabarhub

आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने 

काठमाडौं– आरवीवी म्युचुअल फण्ड–२ ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाई धनीलाई लाभांश दिने भएको छ । फण्डले १० करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ बराबर हुने १० प्रतिशत कर सहित लाभांश दिने भएको हो ।  लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।…