Live on
Your Voice, Your Power
काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत छुट पाउने छन् । यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ…