Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज चैत १ गते बुधलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १० पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा रहेको छ। बेलायती पाउण्ड…