Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । बैंकले सातै प्रदेशमा ८८ शाखा, ३१ विस्तारित-राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । पाँच पटकसम्म Bank of the Year tyf Euro Money Award बाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकवर्गहरुमा उत्कृष्ट…