Live on
Your Voice, Your Power
काठमाडौँ– मुक्तिनाथ विकास बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई लाभदायी ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । खातामा मासिक वा त्रैमासिक रुपमा एकनिश्चित रकम, न्यूनत्तम १ वर्ष देखि १० वर्ष अवधीसम्मको जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत…