बैंक/वित्त « Khabarhub

आन्दोलनका कारण बैंकिङ सेवा अवरुद्ध भएको भन्दै सिबिफिनको असन्तुष्टि

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाविरुद्ध जारी आन्दोलनले सेवा नै अवरुद्ध हुन पुगेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनले असन्तुष्टि जनाएको छ । सिबिफिनले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा क्षेत्रका रुपमा परिभाषित बैंक तथा वित्तीय संस्थामा किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने नपाइने भएपनि सो को उल्लघंन गर्दै नियोजित रुपमा बैंकिङ्ग सेवा…