विविध Archives | Page 102 of 122 | Khabarhub Khabarhub

राष्ट्र बैंकको समीक्षा रिपोर्टले देखायो बैंक ब्याजदर घट्दो

काठमाडौं- पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो वर्षको सोही अवधिको तुलनामा…