Live on
Your Voice, Your Power
काठमाडौं- सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा म्याद नाघेका बटर ठूलो परिमाणमा फेला परेको छ । गुनासोको आधारमा काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा डीडीसीको बालाजु प्रशोधन केन्द्रमा म्याद नाघेको बटर फेला परेको हो । डीडीसीको चार वटा स्टोर अनुगमनका क्रममा म्याद नाघेको बटर भेटिएको महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । डीडीसीको स्टोरमा २०१९…