विविध Archives | Page 150 of 156 | Khabarhub Khabarhub

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता

काठमाडौं– काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २५ र २६ गते काठमाडौंमा तेस्रो नेपाल शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा नेपालले पूर्वाधारको विकासको क्षेत्रमा सन् २०३०…