विविध « Khabarhub

उद्योगी एवं पूर्वसांसद गोल्छाको निधन

काठमाडौं– उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति उपचारका क्रममा भारतमा ६७ वर्षीय गोल्छाको निधन भएको हो। उनी केही समयदेखि मृर्गौला रोगबाट पीडित थिए। गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए। नेपाल उद्योग…