विविध Archives | Page 19 of 153 | Khabarhub Khabarhub

कोशी प्रदेशमा वैशाखसम्म ३९.२८ प्रतिशत मात्रै खर्च

काठमाडौं– कोशी प्रदेश सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ । सो प्रदेशले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विनियोजित बजेटमा पुँजीगत शिर्षकमा जम्मा ३९.२८ प्रतिशत खर्च गरेको हो । सो प्रदेशले वैशाख मसान्तसम्म पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख अर्थात् ३९.२८ प्रतिशत र चालुतर्फ नौ अर्ब ३१ लाख अर्थात् विनियोजनको ५५.३ प्रतिशत खर्च भएको जनाएको…