विविध « Khabarhub

अर्थसंक्षेप : पेन्सन र सामाजिक सुरक्षा भत्तामा दुई खर्ब खर्च, नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरू र नेप्सेमा भारी गिरावट

अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै फुकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ । आइतबार नेप्सेमा १३ अर्ब सात करोड ५० लाख चार हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ६३.७३ अंकले घटेको हो । आइतबारको कारोबारमा दुई सय ३३…