Live on
Your Voice, Your Power
काठमाडौं– लुम्बिनी प्रदेश सरकार बजेट खर्चमा कमजोर देखिएको छ । सो प्रदेशले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म २१ अर्ब ५४ करोड ७४ लाख अर्थात् ५५.२९ प्रतिशत खर्च गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर कार्कीले बताए । उनका अनुसार प्रदेशले सो अवधिसम्म कुल खर्च मध्ये पुँजीगत खर्चतर्फ १३ अर्ब ७३ करोड सात लाख र…