Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्दा कमिसन मागिएको विषय निकै चर्चामा रहेको छ । सो चर्चासँगै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत धितोपत्र बोर्डबाट आईपीओको लागि पाइपलाइनमा भएका कम्पनीको विवरण लिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने…