विविध Archives | Page 29 of 151 | Khabarhub Khabarhub

एसियाको सबैभन्दा ठूला खुला स्रोत प्रविधिको सम्मेलन नेपालमा हुने 

काठमाडौं– आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्यको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भएको छ ।  विश्वभरका प्रविधि विज्ञहरू सहभागी हुने यस सम्मेलनमा सिलिकन भ्याली, युरोप र एशियाका विभिन्न प्रविधि केन्द्रहरूबाट २० भन्दा बढी सूचना प्रविधि प्रशिक्षकहरूले सत्र सञ्चालन गर्नेछन् । यो नेपालमा यति ठूलो खुला स्रोत सम्मेलन पहिलो पटक…