Live on
Your Voice, Your Power
काठमाडौँ - सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक बजेटको १९.४६ प्रतिशत हिस्सा खर्चेको छ । आन्तरिक वा वैदेशिक ऋण र त्यस्तो ऋण परिचालन गर्दा थपिएको दायित्व नै सार्वजनिक ऋण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार; सरकारले जेठ मसान्तसम्म सार्वजनिक ऋणको साँवा र ब्याजबापत तीन खर्ब २९ अर्ब ६० करोड…