Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल धितोपत्र बोर्डले अनुमतिपत्र बिना वस्तु विनिमय बजार व्यवसाय नगर्न निर्देशन दिएको छ । धितोपत्र बोर्डले सूचना जारी गर्दै अनुमतिपत्र बिना वस्तु विनिमय बजार सञ्चालन गरे कारवाही गर्ने जनाएको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन…