Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अन्योलमा परेको छ । मेयरसँग कर्मचारी र अन्य जनप्रतिनिधिको विवाद बढेपछि ०८१ पुस ८ गतेयता कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । स्थानीय तहले हरेक वर्षको असार १० गते नयाँ बजेट ल्याउने प्रचलन छ । बजेट उपप्रमुखले पढ्ने भए पनि कार्यपालिकाले पारित गरेर नगरसभामा अनुमोदनका लागि लैजानुपर्ने…