अर्थसंक्षेप : चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि परामर्शदाता, प्रभु बैंकका सीईओसहित तीन प्रमुख अधिकारी पक्राउ र २६ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि परामर्शदाता, प्रभु बैंकका सीईओसहित तीन प्रमुख अधिकारी पक्राउ र २६ अंकले घट्यो नेप्से


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

प्रभु बैंकका सीईओ शेरचनसँगै डेपुटी सीईओ र प्रमुख कर्जा अधिकृत पनि पक्राउ

बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गतको मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन वरिष्ठ अधिकारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत पाटनबाट अनुमति लिएर उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन उल्लङ्घनको अनुसन्धानका क्रममा संकलित तथ्य र विज्ञ टोलीको विश्लेषणले बैंकका शीर्ष नेतृत्वको संलग्नता पुष्टि भएको थियो।

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

वीरगञ्ज महानगरको पुँजीगत खर्च गर्ने क्षमतामा ह्रास

चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन र मूल्यांकनका लागि तीन परामर्शदाता छनौट

चार वटा सार्वजनिक संस्थानको लगानी व्यवस्थापन मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका छन् ।

जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको सरकारी लगानी व्यवस्थापन तथा मूल्यांकनका लागि तीन वटा परामर्शदाता छनौट भएका हुन् ।

अर्थ मन्त्रालयले साउन २० गते आह्वान गरेको बोलपत्रमा सहभागी भएका मध्ये नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि एस एन्ड एस– पिजेपिएन र जीन एन्ड एसोसिएट जेभी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिको लागि एस एन्ड एस– पिजेपिएन छनौट भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बुटवल धागो कारखानाको सम्पत्ति मूल्यांकनको लागि एस एन्ड एस– पिजेपिएन र जनकपुर चुरोट कारखानाको लागि एस एन्ड एस– पिजेपिएन र एस सुवेदी एन्ड एसोसिएट जेभी छनौट भएका छन् ।

२६ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको भयो कारोबार

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

काँक्रा बेचेर मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

विकट गाउँमा सडक नपुग्दा सास्ती

बस्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ०९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्