Live on
Your Voice, Your Power
काठमाडौँ- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तालाबन्दी गरेको छ । महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा भाडादर फिर्ताको माग गर्दै आज तालाबन्दी गरेको हो । असमान अन्यायपूर्ण तथा विभेदकारी भाडावृद्धिको खारेजी, सबै उद्योगमा एकल भाडादर कार्यान्वयन, वार्ता र सहमतिमा नयाँ भाडादर निर्धारणजस्ता माग राखेको…