Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा विद्युत उत्पादन घटेको छ । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालको उत्पादन १८ प्रतिशतले घटेको छ । उत्पादन घटेसँगै आयत भने तीव्र रुपले बढेको छ । एक महिनाको अवधिमा नेपालको आन्तरिक उत्पादन १८ प्रतिशतले घटेको पाइएको छ । पुस १ गते नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८७ लाख १८ हजार युनिट विद्युत आपूर्ति…