Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात–आयात अनुपातले पुष्टि गर्दछ । सन् १९९० को दशकमा नेपालको निर्यात–आयात अनुपात १:२.३ थियो अर्थात् निर्याभन्दा २.३ गुणामात्र आयात…