विविध Archives | Page 52 of 142 | Khabarhub Khabarhub

१० हजार रुपैयाँ नगद सहयोग लिन निवेदन आह्वान

कार्यविधिअनुसार नगद सहयोग पाउन योग्य परिवारका एक सदस्यले सूचना जारी भएको १५ दिनभित्र स्थानीय तहमा निवेदन दिनुपर्नेछ । सूचना बिहीबार जारी भएको छ । काठमाडौँ– सरकारले कोरोना भाइरसबाट प्रभावित ५ लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने प्रक्रिया सुरु गरेको छ । गत सोमबार राजपत्रमा ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद…