विविध Archives | Page 58 of 152 | Khabarhub Khabarhub

एसियन पेन्ट्स नेपालद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताको घोषणा 

काठमाडौँ– एसियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरू घोषणा गरेको छ। एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१/२२ संस्करणले  नेपालका आशालाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाइएको बताएको छ । नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग गर्न र केही प्रतिष्ठित लाइभ परियोजनाहरू मार्फत आफ्नो प्रतिभा…