विविध Archives | Page 65 of 152 | Khabarhub Khabarhub

११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित

ललितपुर– ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टका विद्युतीय लाइन कुनै दिन पड्कन सक्ने डरले त्रसित भएका हुन् । सो दुर्घटनाबाट जोगिन आफूहरुले ललितपुर महानगरपालिकासँग आधुनिक कृषि होलसेल बजार स्थापनाका…