विविध « Khabarhub

३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने तारकेश्वर नगरपालिकाको तयारी

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारवाही गर्ने भएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी तारकेश्वरभित्र व्यापार व्यवसाय गर्ने कतिपय व्यवसायीले नगरपालिकाभित्र व्यवसाय दर्ता नगरेको पाइएकाले ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने बताए । “नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी…