विविध Archives | Page 74 of 138 | Khabarhub Khabarhub

साना उद्यमीलाई विकास बैंकले सरल कर्जा दिने

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यममा वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएशनका प्रथम उपाध्यक्ष प्रद्युम्न पोखरेलको उपस्थितिमा आज समझदारीपत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र…