Live on
Your Voice, Your Power
काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहदरबारका विभिन्न क्यान्टिनमा अनुगमन गरी अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई कारबाही गरेको छ । शुक्रबार विभागको संयुक्त टोलीले सिंहदरबारस्थित कर्मचारी एवं सेवाग्राही लक्षित क्यान्टिनमा अनुगमन गरी विभिन्न अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई जरिवाना समेत तिराएको…