विविध Archives | Page 79 of 143 | Khabarhub Khabarhub

उपभोक्ता ठग्ने एक मेहेन्दी उद्योगमाथि विभागको कारबाही

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको कलंकीस्थित एक मेहेन्दी उद्योगमा शिलबन्दी गरेको छ । उपभोक्ता ठगी गरेको पाइएपछि विभागले कलंकीस्थित मेहेन्दी र मलतानी माटो प्याकिङ्ग गर्ने 'हबिब काला कोकिला हिनाज' उद्योगमा शिलबन्दी गरेको हो । विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त उद्योगमाथि शिलबन्दी गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।…