विविध Archives | Page 83 of 142 | Khabarhub Khabarhub

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति ?

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको नगमले जानकारी दिएको हो । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । यस्तो छ विज्ञप्ति