Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ सरकारले ११ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्यसहित पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले पञ्चवर्षिय योजनाको आधार–पत्र तथा नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू नामको किताब लोकार्पण गर्दै आर्थिक बृद्धिदर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको हो ।…