विविध Archives | Page 86 of 152 | Khabarhub Khabarhub

एनएमबी बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने

काठमाडौँ– एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नको लागि ‘कन्ट्याक्टलेस’ कार्ड जारी गरेको छ। घरमै बसी ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ। उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका…