Live on
Your Voice, Your Power
जनकपुरधाम– जनकपुर उद्योग वाणिज्य संघ चुनावको मतगणना स्थलमा तनाव उत्पन्न भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । आइतबार मतगणना स्थलमा भोटिङ भन्दा उम्मेदवारको बढी मत आएको भन्दै विवाद उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो । शनिबार शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भए पनि मतगणनामा विवाद उत्पन्न भएको हो । शनिवार मध्यरातबाट मतगणना सुरु भएको…