विविध Archives | Page 9 of 151 | Khabarhub Khabarhub

चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

काठमाडौं- चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२ /८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।   नगरसभाको १६ ‍औँ अधिवेशनले चालु खर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख रुपैयाँ र पुँजीगत खर्च एक अर्ब ७० करोड ६८ लाख रुपैयाँ रहेको छ । सभामा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा…