विविध Archives | Page 92 of 123 | Khabarhub Khabarhub

कोरोना भाइरसको असर सोझै अर्थतन्त्रमा

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ । नेपालको अर्थतन्त्रको ठूलो हिसा ओगटेको पर्यटन, रेमिटान्स, वैदेशिक लगानीमा असर पार्ने र यसले शोधनान्तर अवस्था तथा वित्तीय स्थायित्वमा नकारात्मक प्राभाव पार्ने नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान हो । नेपालसँग व्यापारिक सम्बन्ध भएका देश, रोजगारी प्रदान गर्ने प्रमुख देश तथा पर्यटकीय सम्भावना…