Live on
Your Voice, Your Power
काठमाडौं- लकडाउनका कारण होटल संघ नेपाल (हान) ले कर्मचारीलाई ५० प्रतिशत मात्रै तलब दिने तयारी गरेको छ । मजदुरको गुजारा चलाउन ५० प्रतिशत तलब दिने गरी प्रस्ताव तयार पारिएको हानले जनाएको छ । निर्णय हुन भने बाँकी रहेको हानका द्वितीय उपाध्यक्ष प्रवीण पाण्डेले बताए । यसबारेमा आवश्यक निर्णयका लागि हानले श्रम मन्त्रालयले आवश्यक छलफल गर्दैछ…