विविध Archives | Page 106 of 137 | Khabarhub Khabarhub

माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण शुरु

दोलखा- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि शुरु गरिएको छ । दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रुपमा परीक्षण शुरु गरिएको आयोजनाले जनाएको छ । बाँध क्षेत्रको प्राविधिक परीक्षण आजदेखि यही…