Live on
Your Voice, Your Power
काठमाडौं- कृषिको आधुनिकीकरण, रोजगारी प्रवद्र्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव परेको, वैदेशिक रोजगारीमा गएका युवासमेत स्वदेश फर्कने तयारीमा रहेको अवस्थामा उनीहरुलाई समेत रोजगारी तथा उद्यमसँग जोड्ने गरी यथार्थ धरातलमा रहेर बजेट बनाउन उनीहरुले सरकारको…