विविध Archives | Page 12 of 122 | Khabarhub Khabarhub

क्षतिग्रस्त जलविद्युत आयोजना पुनर्निर्माणमा सरकार र निजी क्षेत्रको अलमल

काठमाडौं - गएको असोज १० देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोले क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्योलमा परेको छ । बाढीपहिरोका कारण नेपालका करिब ११०० मेगावाट क्षमताका करिब तीन दर्जन आयोजना डेढ महिनाअघि पूर्ण रूपमा बन्द भएका थिए । क्षतिग्रस्त जलविद्युत आयोजना मर्मत र पुनःनिर्माण कार्य अहिलेसम्म थालनी हुन नसकेको हो । पुनःनिर्माणप्रति…