विविध « Khabarhub

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन गर्ने ‘क’ वर्गका वाणिज्य बैंकहरू र तिनका पदाधिकारीहरूमाथि कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई विभिन्न कसुरमा सचेत गराउनेदेखि नगद जरिवानासम्मको कारबाही गरिएको हो । सबैभन्दा कडा कारबाही प्रभु…