विविध « Khabarhub

स्नातक तहका विद्यार्थीलाई लक्षित गर्दै नेपाल चेम्बरले विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक/एक जना छात्रालाई स्नातक तहका विद्यार्थीका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनिहरुलई रोजगारमुखि शिक्षा प्रदान गर्नु हो । यो छात्रवृत्ति प्राप्त…