विविध « Khabarhub

बाग्मती जग्गाको मुआब्जामा भूमाफियाले आर्थिक प्रलोभन देखाएः मन्त्री राई

काठमाडौं– शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करीडोर जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन देखाएका खुलासा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर…