विविध « Khabarhub

अर्थसंक्षेप : निवृत्तभरण कोषमा चार हजार बढी कार्यालय आबद्ध, पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्सेमा झिनो सुधार र मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

कर्मचारी सञ्चय कोषको योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार बढी कार्यालय आबद्ध कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू…