Live on
Your Voice, Your Power
काठमाडौं – उद्योग सङ्गठन मोरङले जेठ १० र ११ गते दुईदिने ‘सीप उत्सव’ आयोजना गर्ने भएको छ । इन्स्योर हेल्भेटासको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको समन्वयमा विभिन्न चार संस्थाको सहयोग लिएर सङ्गठनले आफ्नो सचिवालय तीनपैनी विराटनगरमा उत्सव आयोजना गर्न लागेको हो । सीप उत्सव २०८२ मा उद्योग व्यवसाय क्षेत्रमा आवश्यक मानव संशाधन…