विविध Archives | Page 35 of 157 | Khabarhub Khabarhub

पोखरा विमानस्थलमा के घुस्यो ? राजनीति कि भ्रष्टाचार ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । त्यसको दुई दिनअघि अध्यक्ष लिङदेनकै पहलमा पोखरा विमानस्थलसम्बन्धी एउटा अध्ययन प्रतिवेदन सार्वजनिक भयो, जसमा पोखरा विमानस्थल निर्माण गर्दा करिब १० अर्ब घोटाला भएको भन्दै केही उच्चपदस्थ कर्मचारीलाई तत्काल निलम्बन गर्न निर्देशन दिइएको थियो…