विविध Archives | Page 38 of 151 | Khabarhub Khabarhub

भूतप उल्का वर्षा आज राति

काठमाडौं - सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए…