Live on
Your Voice, Your Power
काठमाडौं - सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार एक खर्ब ६७ अर्ब ५६ करोड ९७ लाख रुपैयाँले घटाएका छन् । प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले बजेटको सुरु आकार १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च अनुमानलाई १६ खर्ब ९२ अर्ब…